२०५६–२०६० का पदाधिकारीहरु:-
अध्यक्ष:– प्रा. डा. लोकेन्द्रमान सिंह
सदस्यहरु:–
- प्रा. डा. रामवृक्ष साहु (प्राचार्य, आयुर्वेद क्याम्पस, किर्तिपुर)
- डा. चन्द्रराज सापकोटा
- डा. सिताराम भक्त सिंह प्रधान
- डा. धनिकलाल भरखेर
- डा. उपेन्द्र ठाकुर
- डा. भेषराज पोख्रेल
- डा. माया गौतम
पदेन सदस्य:– निर्देशक, आयुर्वेद विभाग
रजिष्ट्रार:– डा. ऋषिराम कोईराला