२०६३–२०६७ का पदाधिकारीहरु:-
अध्यक्ष:– डा. कृष्णराज पराजुली
सदस्यहरु:–
- प्रा.डा. धनिकलाल भरखेर (प्राचार्य, आयुर्वेद क्याम्पस किर्तिपुर)
- डा. सरिता श्रेष्ठ
- डा. रामचन्द्र पाण्डे
- डा. शिव मंगल प्रसाद
पदेन सदस्य:– निर्देशक, आयुर्वेद विभाग
रजिष्ट्रार:– डा. लक्ष्मीकान्त चापागाई (२०६६।०२।०७ सम्म)
डा. वासुदेव उपाध्याय (२०६६।०२।०८ देखि)